राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तीन नेता विदेश यात्रामा र चार नेतालाई कमल थापा पक्षले लुकाइदिएपछि निर्वाचन आयोगले तोकेको समयमा ‘सनाखत’ गराउन उक्त दल असफल भएको छ । गत साता (२२ साउन) निर्वाचन आयोगमा पशुपति शमशेर राणाको नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) गठन हुँदा १ सय ६६ मध्ये ७२ जना केन्द्रिय सदस्यले दस्तखत गरेका र अयाोगले सोही…