समृद्धिका लागि भ्रष्टाचार बाधक

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई समृद्धिका लागि भ्रष्टाचार रोक्नु आवश्यक रहेको बताउनुभएको छ । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा आज यहाँ आयोजित स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले भ्रष्टाचारका कारण समाजमा विकृति बढ्दै गएको र राजनीतिक क्षेत्रमा समेत अस्थिरता आएको बताउनुभयो । उहाँले राजनीति तथा पार्टीप्रति राम्रो आस्था…