‘घटना र विचार’ नै किन ?

बीस वर्षअघि ‘घटना र विचार’को प्रकाशन आरम्भ हुँदा नेपाली पत्रकारिता आजको रूपमा थिएन । पत्रकारिता पनि धन आर्जनको एउटा माध्यम हुनसक्छ भन्ने विश्वास नभएकोले व्यापारीहरू यस क्षेत्रमा लगानीका निम्ति आकर्षित थिएनन् । श्याम गोयन्काले स्थापना गरेको कान्तिपुर दैनिक बजार पाउन सङ्घर्षरत रहँदा पत्रिका बजारमा साप्ताहिकहरूको दबदबा/प्रभाव कायम रहेको अवस्था थियो । दुई दशकमा मानिसहरूको ‘टेस्ट’…