जनजातिको समारोहमा ‘हरहर महादेव’

अखिल भारत हिन्दु महासङ्घका अध्यक्ष चन्द्रप्रकाश कौशिकले नेपाल विश्वमा एक मात्र हिन्दुराष्ट्र थियो र यो हिन्दुराष्ट्र नै रहन्छ भन्नुभएको छ । आज साउन २२ गते राजधानीमा आयोजित एक समारोहमा कौशिकले उक्त विचार व्यक्त गर्नुभएको हो । उहाँको भनाई थियो– ‘भारत पनि निकट भविष्यमा हिन्दुराष्ट्र बन्नेछ ।' सम्बोधन शुरु गर्दै कौशिकले हरहर महादेवको नारा लगाउँदा सहभागीहरूले…