यस्तो छ सर्वोच्चको फैसला

सर्वोच्च अदालतका माननीय न्यायाधीश गिरीषचन्द्र लालले गत शुक्रबार (असार ४ गते) गर्नुभएको फैसलाले नेपाली राजनीतिमा फराकिलो तरङ्ग ल्याएको छ । पहिले डेनमार्कका लागि राजदूतसमेत रहेका सामाजिक अभियन्ता विजयकान्त कर्णले दिनुभएको रिटमा न्यायाधीश गिरीषचन्द्रलालको एकल बेन्चले दिएको निर्णयको मुख्य अङ्श पाठकहरूको जानकारीका लागि जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । ‘वर्तमान संवैधानिक प्रक्रिया र व्यवस्थाविपरीत सङ्घीयता र…