बल्ल बुझेछन् कोइरालाले

नेपालको विकास–निर्माणको बाधक के होला भनेर सामान्य मानिसलाई सोध्यो भने पनि उसले सही जवाफ दिन सक्छ । तर, नेपालकै कार्यकारी प्रमुख प्रधानमन्त्रीले सुशील कोइरालाले देश विकास हुन नसक्नुको कारण पत्ता लगाउन १३ महिना लागेछ । प्रधानमन्त्री कोइरालाले १३ महिना लामो अवधि सत्तामा बिताएपछि नेपालको विकास हुन नसक्नुको प्रमुख कारण ‘आपसी समन्वयको अभाव’ देखेका छन् ।…