पोखरालाई ‘खेलकुदको हब’ बनाउन गण्डकी सरकार दृढ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटकीय सहर पोखरालाई खेलकुदको सहर बनाउन सरकार दृढ रहेको बताउनुभएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीसँग १६औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’का बारेमा बुधबार पोखरामा भएको छलफलमा उहाँले अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाएको म्याराथन सफल बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेश सरकार पोखरालाई…