बागमती प्रदेशले प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स च्याम्पियनसिपको उपाधि जितेको छ । ७ स्वर्णसहित बागमती समग्रमा टिम च्याम्पियन बनेको हो । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्णसाथ सुदूरपश्चिम प्रदेश दोश्रो र ३ स्वर्णसहित कर्णाली प्रदेश तेस्रो भयो । लुम्बिनी प्रदेश र प्रदेश २ ले समान १–१ स्वर्ण जिते । त्रिपुरेश्वरस्थित…