गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । कास्कीले लिग गन्र्तगतका तीनवटै खेलमा जित निकाल्नै ६ अंकका साथ च्याम्पियन बनेको हो । बुधबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरमाथि ८६ रनको सानदार जित निकाल्यो । टस जितेको नवलपराशिले बलिङ्ग रोजेपछि क्रिजमा उत्रिएको कास्कीले पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय १ रन बनाएको…