केबीएले ब्यावसायिक ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने

ब्याडमिन्टन खेलमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देष्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) स्थापना भएको छ । राष्ट्रिय प्रतियोगितामा तीनपल्ट च्याम्पियन रहिसकेका रीता अधिकारी विष्टको अध्यक्षतामा केबीए स्थापना भएको हो । विष्ट २०३१, ०३२ र ०३४ सालमा च्याम्पियन बनेकी थिइन् । गैरनाफामूलक संस्थाको हैसियतमा केबीएको स्थापना भएको हो । केबीएले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमै नेपालको नाम उच्च…