गैरकानुनी रूपमा रकम माग्दा खेलाडी पुगे परिषदमा श्रीविक्रम भण्डारी राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकद्वय रेणुदेवी कोण्डा र सूर्यभुषण बज्राचार्यले टेनिस खेलका राष्ट्रिय र अन्य खेलाडीसँग गैरकानुनी रूपमा रकम माग गरेपछि टेनिस खेलाडीहरूले आपत्ति र विरोध जनाउँदै राखेपमा निवेदन दर्ता गराएका छन् । टेनिस खेलाडीहरूले पुष ३ गते राखेपमा निवेदन दर्ता गराएका हुन् । प्रशिक्षकद्वय कोण्डा र…