स्कुलस्तरीय ब्याडमिन्टनमा अभियान र डेभिड उपाधिनजिक

काठमाडौं मेरिडियनका अभियान कस्यप र क्यारिवियनका डेभिड थापा मगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसीप स्कुलस्तरीय प्रतियोगिताको उपाधिनजिक पुगेका छन् । काठमाडौ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा कीर्तिपुरस्थित अडिटोरियम हलमा भएको च्याम्पियनसीपको छात्र यु–१४ मा अभियानले ग्यालेक्सी स्कुलका निकेश पोखरेललाई २१–१३, २१–१८ ले तथा डेभिडले केएमसीका प्रत्येकलाई २१–१६, २१–७ ले पराजित गर्दै उपाधिनिकट पुगेका हुन् । स्कुल टू ओलम्पिक…