आयोजक दीलिप स्मृति प्रतिष्ठानले तेश्रो दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । प्रतिष्ठानले ८ स्वर्ण, २ रजत ४ कांस्य जितेर च्याम्पियन बनेको हो । ७ स्वर्ण, १ रजत र ५ कांस्यसाथ लैनचौर दोश्रो र तेश्रो स्थान रहेको ढल्कोले ३ स्वर्ण, २ रजत र ४ कांस्य हात पारेको थियो । शीर्ष तीन स्थान हात…