दशौँ राष्ट्रिय खेलकुद : छनोट प्रतियोगिताका लागि उद्घाटन हुँदै

दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता आज (२७ माघ)देखि सुरु हुँदैछ । धनगढी रङ्गशालामा छनोट प्रतियोगिताको उद्घाट्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबाट हुने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिएका छन् । आज छनोट प्रतियोगिताको उद्घाटन भए पनि छनोटका लागि प्रतियोगिता भने भोलिदेखि सुरु हुने बताइएको छ । छनोट…