काठमाडौंमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तेस्रो दिन प्रदेश १ र ३ विजयी भएका छन् । समूह बी अन्तर्गतको खेलमा प्रदेश ३ ले प्रदेश ६ माथि तीन विकेटको जित दर्ता गरेको हो । त्यस्तै समूह ए अन्तर्गत भएको खेलमा प्रदेश १ ले प्रदेश ४ लाई ७६ रनले पराजित गरेको थियो । राष्ट्रिय खेलकुद…