मनीषाको क्यान्सर-अनुभव सुन्दा श्रोताका आँखामा वर्षात !

अन्तिम स्टेजको ‘ओवरियन क्यान्सर’लाई पराजित गर्दै दोस्रो जन्म प्राप्त गरेकी चर्चित बलिउड नायिका मनीषा कोइरालाले जयपुरमा आयोजित एक कार्यक्रममा आफ्नो क्यान्सरबारे बताउँदा त्यहाँ उपस्थित सयौँ दर्शकको आँखाबाट आँसु झरेको छ । मनीषाको अभिव्यक्ति थियो– ‘जब मैले आफूलाई क्यान्सर भएको थाहा पाएँ त्यो रात मेरो जीवनको सबैभन्दा लामो रात थियो । साँचो रूपमा भन्नुपर्दा त्यो रातको…