दशैँ-तिहारको मौका छोप्दा जिप्रका गुल्मीमा सेवाग्राहीको घुइँचो

रमेश विश्वकर्मा, गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता, राहादानी र अन्य किसिमका सेवा लिने सेवाग्राहीको भिड बढेको छ । नेपालीको महान पर्व विजयादशमी र दिपावलीको अवसरमा जिल्लाबाहिर वा विदेशबाट घर आएको समयको सदुपयोग गर्दै उमेर पुगेका छोराछोरीको नागरिकता एवम् राहदानी बनाउने लहरका कारण कार्यालयमा सेवाग्राहीको भीड बढेको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत…