टोलटोलमा खानेपानीका धारा आएपछि स्थानीयमा खुसीयाली

पुस्तौँदेखि एक गाग्री पानीका लागि एक घण्टाको समय लगाएर खानेपानीको दुःख भोग्दै आएका दोपहरे र बयलीका बासिन्दा यतिखेर घरघरमा धारा आउने भएपछि हर्षित भएका छन् । पोखरा लेखनाथ महानगरपालिका–२१ मा पर्ने सो स्थानमा दुई करोड ८० लाखको लागतमा चाँचल थामकोडाँडा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएपछि स्थानीय बासिन्दाका मुहारमा खुशीयाली छाएको हो । नेपाल सरकार, क्षेत्रीय…