शर्माविरुद्ध फेरि मुद्दा

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्तिको स्रोत नखुलेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । चार करोड २९ लाख ५४ हजार १२४ बराबर सम्पत्तिको स्रोत नखुलेको आरोपमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ । निलम्बित महानिर्देशक शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वभाविक देखिएको भन्दै आयोगले आज बिगो असुलउपर गरी…