स्थानीय निकायको काम सदरमुकामबाटै

अधिकांश स्थानीय निकायका काम जाजरकोट सदरमुकामबाटै हुने गरेका छन् । जिल्लाका त्रिवेणी नलगाड नगरपालिका र भेरी नगरपालिकाबाहेक अरु स्थानीय निकायको काम सदरमुकामबाटै हुँदै आएको छ ।सामान्य कामका लागि पनि सदरमुकाम आउनु पर्ने बाध्यता पुरानै भएको सेवाग्राहीको गुनासो छ । गाउँमा कुनै सेवा सुविधा नभएका कारण यहाँका स्थानीय सरकारहरु सदरमुकामबाटै चल्दै आएका हुन् । बैंक, विद्युत्,…