प्रचण्डले गरे जेसिसका युवाको प्रशंसा

गौतमबुद्धको जन्मस्थल लुम्बिनी रुपन्देहीमा हुनु नै यहाँको विकासको सूत्र भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । लुम्बिनी र रुपन्देहीको विकासलाई सँगसँगै अगाडि बढाउन सके मात्रै आर्थिक समृद्धिको सपना पूरा हुने उनले बताए । शनिबार रुपन्देहीको भैरहवामा नेपाल जेसीजको ४४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजनीतिक घटना क्रममा कोही…