‘युवाको मुहार उज्यालो बनाउने’ प्रचण्डको प्रतिबद्धता

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म देशको विकासका लागि विभिन्न लडाइँ गरेको र अबको जीवन देशका युवाहरूको मुहार उज्याले समर्पित गर्ने बताएका छन् । भैरहवामा जेसिजको ४४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्ने क्रममा प्रचण्डले स्वर्गीय छोरा प्रकाश दाहालको स्मरण गर्दै नेपालका सम्पूर्ण युवायुवती आफ्नै छोराछोरीसरह रहेको बताउँदै विदेशमा गएर पसिना बगाएका छोराछोरीलाई…