क्यान्सर अस्पतालमा दुई नयाँ परीक्षण शुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षयता रोकिएको फ्रोजन बायोब्सी परीक्षण पुनः सञ्चालनमा आएको छ । बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण गरी क्यान्सर रोग लागे/नलागेको र कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउन यो प्रविधि उपयोगी हुने गर्छ । अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा. सदिना श्रेष्ठका अनुसार शल्यक्रिया गर्नु पर्ने बिरामी शल्यक्रिया टेबलमा राखेर नै तत्काल…