रेशम चौधरी काण्ड : सर्वोच्चले माग्यो सक्कले फाइल

ज्यान मुद्दामा फरार अभियुक्त रेशम चौधरीसँग सम्बन्धित अभियोगपत्र लगायतका फाइल सर्वोच्च अदालतले मगाउने आदेश दिएको छ । कैलाली १ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेपछि चौधरीले वारेसमार्फत विजेता प्रमाणपत्र पाउनुपर्ने माग गर्दैैै इजलासमा दर्ता गराएको रिटमा मंगलबार सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सक्कल फाइल मगाउने आदेश गरेको हो । यसअघि सर्वोच्च अदालत प्रशासनले कर्तव्य…