पूर्वतयारीका कारण डेङ्गी सङ्क्रमितको सङ्ख्या न्यून : काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले समयमा नै डेङ्गी सङ्क्रण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतकोे तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ । गत वर्ष साउनको अन्तिम हुँदा दैनिक सङ्क्रमितहरुको सङ्ख्या १०–१५ जना हुन्थे यस वर्ष हालसम्म जम्मा २५–३० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको बताइएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार असारको पहिलो…