प्रहरीद्वारा अवैध मालसामान बरामद

संजय कुशवाहा, नवलपरासी पश्चिम नवलपरासीमा प्रहरीले ४ लाख ६८ हजार २ सय मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । बुधवार प्रतापपुर गाउँपालिका वडा नं. ५ बैदौली बस्ने इन्द्रजित यादवको घरमा भन्सार छली ल्याएको अवैध मालसामानहरु लुकाइछिपाइ राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा खटिएको प्रहरी टोली, बोर्डर…