झापामा निर्वाचन कार्यालय स्थापना

आगामी मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै झापामा निर्वाचन कार्यालय स्थापना गरिएको छ । भद्रपुरमा विहीबार एक समारोहकाबीच मुख्यसहित ५ वटा निर्वाचन कार्यालयको स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयको उद्घाटन झापा अदालतका जिल्ला न्यायाधीश खिलानाथ रेग्मीले गरेका गर्नुभएको थियो । जिल्ला…