बेलायतमा पनि मनाइयो म्हः पूजा र नव नेपाल सम्वत्

बेलायतमा रहँदै आएको नेपाली समूदायले यस वर्ष पनि म्हः पूजा तथा नेपाल सम्वत् ११३८ भब्यताका साथ मनाएका छन् । विगत ५–६ वर्षदेखि बेलायतस्थित पासा पुचः गुठीको समन्वयमा बेलायतका विभिन्न शहरमा यो सांस्कृतिक पर्व मनाइँदै आइएको छ । यो सांस्कृतिक पर्व मनाउँदा परम्परागत रूपमा समयबजीबाट सुरु गरिएको थियो । कार्यक्रममा नेवारी परम्परा अनुसार पूर्ण बिधिका साथ…