जुवा खेलिरहकै बेला १२ जुवाडे पक्राउ परे

धनकुटाको पाख्रिबास नगरपालिकाका दिलबहादुर गुरुङको घरमा जुवाको खालबाट रु तीन लाख ५० हजारसहित १२ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधबार साँझ पाख्रिबास नगरपालिका–४ मा रहेका दिलबहादुरको घरमा जुवा खेली रहेका १२ जना, १६ थान कौडा, तीन बुक ताससहित तीन लाख ५० हजार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए…