सफल कूटनीतिका पर्याय मोहनकृष्ण

जतिसुकै योग्य वा क्षमतावान भए पनि खुवीअनुसारको जिम्मेवारी पाउन राजनीतिक दलको कार्यकर्ता हुनैपर्छ, कुनै 'वाद'को पछाडि लाग्नैपर्छ या नेताहरूको चाकडी र नगदको चलखेल गर्नैपर्छ भन्ने धारणा हामीकहाँ व्याप्त छ । कैयन असान्दरि्भक र अक्षम व्यक्ति पनि दलको अन्धभक्त कार्यकर्ता भएको आधारमा या नेता रिझाउन र 'दान-दातव्य'को चलखेल गर्न पोख्त भएकै कारण महत्त्वपूर्ण ओहोदा ओगट्न सफल…