प्रदेश नम्बर-२ मा निर्वाचन आयोग आक्रामक !

२ नम्बर प्रदेश निर्वाचन आयोग आक्रामकबन्ने भएको छ । आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा दल तथा तीनका कार्यकर्ताले आचारसंहिता विपरितका कार्य गरेको भन्दै निर्वाचन आयोगले आफ्नो कडाईलाई आक्रामक बनाउने तयारी गरेको हो । बुधबार उम्मेद्वारी मनोनयनका क्रममा बालवालिकालाई जुलुसमा हिँडाइएको, कतिपय स्थानमा भोज–भतेर गरिएको, सवारी साधनको व्यापक प्रयोग गरिएको जस्ता गुनासा आएपछि…