क्यान्सरपीडितलाई पाँच लाख सहयोग

भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपीडित प्रिया गुरुङलाई रु पाँच लाख ८५ हजार नगद सहयोग गरिएको छ । आरुघाट–२ मान्बु गोरखाकी बबिता गुरुङको पहलमा संकलन गरिएको रकम क्यान्सरपीडित प्रियाकी आमा कन्यामाया गुरुङलाई आइतबार पोखरामा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया प्रियालाई छ महिनाअघि अचानक…