सिंहदरवार समेत डुवानमा

धेरैलाई लाग्न सक्छ, मुलुकको प्रशासकीय केन्द्र सिंहदरवार, हरेक तवरले सुरक्षित छ, तर यो हामीमा भएको विचार अब मिथ्या हुन पुगेको छ । आइतबार बिहान करिब पौने एघार बजे राजधानीमा पानी प-यो । करिब १५/२० मिनेट पानी पर्दा राजधानीका धेरै ठाउँ जलमग्न भए भने मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार समेत त्यसबाट अछुतो रहेन । काम विशेषले सिंहदरवारमा…