गौरिकाको खेलजीवन समाप्त पार्ने षड्यन्त्र

– श्रीविक्रम भण्डारी ‘सफलता’प्रति इष्र्या गर्नु मानवीय गुण पनि हो, त्यो प्रायः सबैले गर्छन् । त्यसलाई सकारात्मक या नकारात्मक कुन रूपमा आत्मसात् गर्ने त्यो आफूमा भरपर्ने कुरो हो । अर्काले प्लेन चढ्यो भने आफू धुरी चढ्ने दुस्साहस कसैले गर्नुहुँदैन, अन्यथा त्यसको परिणामको भागीदार पनि बन्नुपर्छ । आफू प्लेन चढ्न सक्षम मार्ग के हो ? त्यसको…