भूपूपाइलट ‘जर्साब’ले चर्तीकला देखाएपछि…

हवाई विभागअन्तर्गत फ्लाइट सेफ्टीमा एकजना वरिष्ठ पाइलट ‘जर्साब’ करारमा कार्यरत हुनुहुन्छ, हेलिकोप्टरतर्फ हेर्ने गरी । उहाँ पहिला नेपाली सेनाका पाइलट हुनुहुन्थ्यो, बाहिनीपतिसम्म भएर रिटायर्ड भएका । भनिन्छ, उहाँको पालामा नेपाली सेनामा सबैभन्दा धेरै जहाज किनिएको थियो, माओवादी जनयुद्धताका । ठूलै धनराशि उहाँको हातमा परेको चर्चा अहिले पनि चलिरहन्छ । काठमाडौंलगायत नेपालभरि प्रशस्त जग्गा–जमिन जोड्नुभएका उहाँ…