१६ भदौ देखि युवा संघको केन्द्रीय कमिटी बैठक हुने

नेकपा एमाले निकट युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठक यही भदौ १६ र १७ गते काठमाडौँमा हुने भएको छ । उक्त बैठकले संगठनको स्थायी समितिले आगामी असोज २२ देखि २४ गतेसम्म नवौँ महाधिवेशन काठमाडौँमा गर्नका लागि गरेको निर्णयलाई अनुमोदन गर्नेछ । यसअघि संघले महाधिवेशनलाई भव्य तथा मर्यादित बनाउन मूल समारोह समिति गठन गरी अध्यक्ष राजीव…