सवारी साधन मेलामा यूएम रेनेगेड बाइक उपहार

अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा यही भदौ १३ गते देखि राजधानीको भृकुटीमण्डपमा नाडा अटो सो १२ औँ संस्करण’ सुरु हुँदैछ। नाडा अटो सोमा प्रख्यात ब्राण्डका सवारीसाधनहरु प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। शोमा सवारी साधनका लेटेस्ट मोडल, नयाँ प्राविधि, सवारी सुरक्षा, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसोरिजहरुको प्रदर्शनी हुने आयोजकले…