मिडिया र राजनीतिक दलको सहयात्रा जरुरी : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रिक गणतन्त्रका लागि पत्रकारको योगदान उल्लेख्य रहेको स्वीकार गरेका छन् । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको राजधानीमा उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले सञ्चार क्षेत्रलाई सरकारले कुनै हस्तक्षेप नगरी स्वतन्त्र छाड्ने अभिव्यक्ति समेत दिए । आफू सञ्चारक्षेत्रको सहयोगीको रुपमा उभिन हरदम तयार रहेको उनको भनाई थियो । प्रधानमन्त्री देउवाले मिडिया र राजनीतिक दल…