वैदेशिक विभागमा रिइन्ट्रीको चाप

गत आर्थिक वर्षमा बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको संख्यामा कमी आएको भएपछि पछिल्लो समयमा सो संख्यामा बृद्धि भएको छ । स्वदेशमा रोजगारी नपाएपछि बाध्य भएर विदेशिने युवायुवतीहरुको लाईन अहिले बैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीमा देख्न सकिन्छ । आर्थिक बर्ष २०७३/७४ मा नेपालबाट वैदेशिक रोजगारीमा कामादारको संख्या हालसम्मकै बढी ६ लाख ७३ हजार पुगेको वैदेशिक…