झनै सङ्कटमा तातोपानी

– किशोर बुढाथोकी सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा रहेको मोटरेवल पुल पहिरोले भत्काएपछि सीमागाउँ तातोपानीस“ग सम्पर्क टुटेको छ । पहिरो र बाढीको जोखिम बढेपछि तातोपानी सङ्कटमा परेको हो । सीमामा रहेका संरचना क्षतिग्रस्त हुन थालेपछि सीमागाउ“ तातोपानीको भविष्य धरापमा परेको छ । भूकम्पपछि सुनसानप्रायः रहँदै आएको तातोपानी नाका लार्चापुल भत्किएपछि थप सङ्कटमा छ । गत आइतबार अविरल वर्षाले…