सपथग्रहण गर्दै प्रधानन्यायाधीश

प्रधानन्यायाधीशमा प्रस्तावित गोपाल पराजुलीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै हुनुहुन्छ । आइतबार उहाँको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो । आइतबार बसेको समिति बैठकले पराजुलीको सुनुवाइ लगत्तै नाम सर्वसम्मतले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन । संसदीय सुनुवाइ भइसकेकाले संवैधानिक परिषद्ले पराजुलीको नाम राष्ट्रपतिसमक्ष पठाइसकेको छ । पराजुलीले…