सरकारी यातायातबाटै ठगिए यात्रु

सरकारले छोटो दुरी तथा लामो दुरीको सवारी साधनको गाडी भाडा घटाए पनि अहिलेसम्म सो घटेको भाडादर कार्यान्वयन नहुँदा दैनिक करोडभन्दा बढी रकम यात्रुसँग उठाई ठगी भरहेको पाइएको छ । विद्यार्थी संगठनको दबाबमा सरकारले छोटो दुरीको सार्वजनिक यातायातको भाडादरमा परिमार्जन गरी न्यूनतम भाडादर १३ रुपैयाँ कायम गरे पनि सवारी सञ्चालकहरुले न्यूनतम १५ रुपैयाँ असुल्दा पनि सम्बन्धित…