तपाईंको यो साता (साताको राशिफल)

तपाईंको यो साता (साताको राशिफल) २०७४ असार ७–१३ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बन्धुबान्धवबाट सहयोग मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साताको शनिबारबाट शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । ठेक्कापट्टामा विवाद एवम् चिन्ता बढ्नेछ । मनोरञ्जन र भ्रमणमा…