शौचालयको ढल मिसिँदा त्रिशुली प्रदूषित

बजारवासीले त्रिशूली नदी र थोपलखोलामा ढल तथा शौचालय मिलाएपछि प्रदूषण बढेको छ । नदी र खोलामा मिसाइएको ढल र शौचालयले दुर्गन्ध बढेको छ । बजार क्षेत्रमा बनाइएका घरहरुमा बनाइएका शौचालय सिधै खोलामा हाल्दा र ढलसमेत नदीमा मिसाउँदा प्रदूषण मात्र नभई यसको आकर्षणमा समेत कमी आएको त्रिशूली बचाऔँ अभियानका उत्तम कँडेलले बताउनुभयो । नदी संरक्षण र…