चन्द्रागिरि नगरप्रमुखको सपना

जीवनका उर्वर ३६ वर्ष अध्यापन कार्यमा लगाएका घनश्याम गिरी आफ्नो क्षेत्रमा एक अब्बल समाजसेवकको रूपमा पनि उत्तिकै चिनिएको नाम हो । आस्थाका आधारमा नेपाली काङ्ग्रेसका जुझारु योद्धा भएर पनि घनश्यामले अन्य दलप्रति आस्था राख्ने कुनै व्यक्तिप्रति कहिल्यै अर्को दृष्टिले हेरेनन् । स्थानीय क्षेत्र वा आफ्नो गाउँ, टोल, समाजको विकासको निम्ति अनेक जोखिम मोलेर पनि अघि…