पूर्वीय दर्शनका ज्ञाता घिमिरेको निधन अस्पतालको लापरबाहीबाट ?

यतिबेला मुलुक निर्वाचनमय भएको छ । स्थानीय तह पहिलो चरणको निर्वाचन परिणामको पर्खाइले अन्य सामाजिक घटना–परिघटनालाई ओझेल पारिदिएको अनुभूति गरिएको छ । यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ– मुलुकका विभिन्न स्थानमा संस्कृत ग्राम बनाउने अभियानका अभियन्ता सुपरिचित धार्मिक तथा सांस्कृतिक व्यक्तित्व जनार्दन घिमिरेको निधन–सन्दर्भलाई । स्थानीय तह निर्वाचनमा मतदान गर्ने ध्येयले गत वैशाख २८ गते आफ्ना…