‘बाहुबली प्रचण्ड’को चक्रब्यूहमा नेपाली राजनीति

– अमरदीप मोक्तान स्थानीय चुनाव नजिकिँदै जाँदा प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बसेको प्रमुख दलहरूको बैठकमा वैशाख ३१ मा चुनाव सम्भव नहुने सङ्केत दिए भने अर्कोतर्फ संविधान संशोधनको निमित्त आवश्यक दुईतिहाइ मत पु¥याउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छुट्टाछुट्टै संवादको तयारी गरेको पनि दर्शाए । कहिले एमालेसँग मिलेर मधेसी दललाई उग्र बनाइदिने त कहिले काङ्ग्रेस, मधेसी दल मिलाएर…