१३ बर्ष १० महिना कैद ठहर भई फरार रहेका प्रतिबादीलाई सीआईबीले पक्राउ परेको छ । बिभिन्न ७ वटा नकबजनी चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७३ चैत २९ गतेको फैसलाले जम्मा १३ बर्ष १० महिना कैद तथा १ लाख ८७ हजार ३ सय ६० रुपैयाँ जरीवाना हुने ठहर भई हालसम्म फरार रहेका काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने…