स्रोत नखुलेको सबै सम्पत्ति गैरकानुनी

सम्पतिको स्रोत देखाउन नसकेको सवै सम्पत्ती अब गैरकानुनी हुने भएको छ । एक वर्ष अधि सर्वोच्च अदालतले सम्पत्ति शुद्धिकरणका बिषयमा गैरकानूनी आर्जन गरेको प्रमाणित भएमा मात्रै शुद्धिकरण गरेको मानिने सिद्धान्तलाई उल्टाएर स्रोत देखाउन नसकेपनि सम्पत्ति शुद्धीकरण गरेको मानिने बनाएसंगै अब स्रोत देखाउन नसकेको सवै सम्पत्ती गैरकानुनी हुने र सोही अनुसार कारबाही हुने व्यवस्था गरेको छ…