जिल्ला स्वास्थ्य कार्यालय, नुवाकोटले गर्भपतन सेवा निःशुल्क बनाएको छ । तेस्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसर बनाएर स्वास्थ्य कार्यालयमार्फत प्रवाह हँुदै आएको गर्भपतन सेवा बिहीबारदेखि निःशुल्क गरेको हो । गर्भमा रहेको शिशुको लिंगको पहिचान नगरी गर्भवती महिलाले चाहेमा १२ सातासम्मको गर्भलाई सुरक्षित पतन गराउन सकिने सेवा वैधानिक प्रक्रियामा ल्याउन र सहज बनाउन निःशुल्क गरिएको स्वास्थ्य…